दफा १३
भैपरी आउने र पर्व बिदा
(१) श्रमजीवी पत्रकारले प्रत्येक वर्ष भैपरी आउने बिदा ६ दिन र पर्व बिदा ६ दिन गरी जम्मा १२ दिन बिदा लिन पाउनेछ ।
(२) भैपरी आउने बिदा र पर्व बिदा आधा दिन पनि लिन पाइनेछ ।
(३) भैपरी आउने र पर्व बिदामा बस्ने श्रमजीवी पत्रकारले पूरा तलब पाउनेछ ।
(४) भैपरी आउने र पर्व बिदा संचित गरी अर्को वर्ष लिन पाइने छैन ।